भारत फेरि पराजित, श्रीलङ्का सेमिफाइनलमा

लर्डस असार ३ (एजेन्सी)- न्युजिल्याण्डलाई ४८ रनले हराउँदै श्रीलङका इङल्याण्डमा जारी बिश्व कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा स्थान सुरक्षित पुग्ने चौथो टिम बनेको छ। यसअघि नै दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डीज सेमिफाइनलमा प्रबेश गरिसकेका छन्। प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बिहीबार पाकिस्तान र दक्षिण अफ्रिकाबीच हुनेछ। दोश्रो सेमिफाइनल शुक्रबार श्रील‌का र वेष्ट इण्डिजबीच हुनेछ। फाइनल खेल आगामी आइतबार हुनेछ ।

सुपर एटकको अन्तिम खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रिलंकाले तिलक रत्ने दिल्सानको सर्वाधिक ४८ रनको योगदान मद्धतले १५८ रन जोडेको थियो । १५९ रनको बिजय लक्ष्यसहित मैदान उत्रिएको न्युजिल्याण्ड मात्र १७ ओभरमा अल आउट भएपछि उ प्रतियोगिताबाट बाहिरीयो ।

गएको अवेर राती सम्पन्न खेलमा प्रतियोगिताबाट बाहिरिसकेको भारतले साउथ अफ्रिकासँग १२ रनको पराजित भयो। डिफेन्डिङ च्याम्पियन भारत यसअगाडि नै सेमिफाइनल यात्राबाट बाहिरिइ सकेको थियो। पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले एबीडि भिल्लेयस्रको सर्वाधिक ६३ रनमा पुरै २० ओभरमा ५ विकेट गुमाएर १३० रन जोडेको थियो। जवाफमा भारत पुरै २० ओभरमा ८ विकेट गुमाएर ११८ रनमै समेटिएको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: