भारतीय ज्यादतीका बिरद्ध संसारभरिका नेपाली एक हौं

भारतीय ज्यादतीका बिरद्ध संसारभरिका नेपाली एक हौं
नेपाली भूमिमा हालै भएको भारतीय ज्यादती, सीमा अतिक्रमणका बिरोधमा क्यानडाको भ्यानकूभर शहरमा बिशाल बिरोध प्रदर्शन गरियो । यसैगरी न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई ज्ञापन पत्र बुझाइएको छ । सरकार मन्त्रिहरुको नियुक्तिमै ब्यस्त छ । धन्यबादका पात्र हुन् ती जसले देश दुखेको मर्म ओकले, भलै क्यानडा र अमेरिका जस्ता सात समुद्रपार नै किन नहोस् । यस्ता बिरोध प्रदर्शनहरु संसारभरि हुनु आवश्यक छ ।  अन्य फ़ोटोहरु पनि हेर्नुहोला (फोटो साभार माईसंसार)

58f393631894755_61e4052cb3

नेपाली भूमिमा हालै भएको भारतीय ज्यादती, सीमा अतिक्रमणका बिरोधमा क्यानडाको भ्यानकूभर शहरमा बिशाल बिरोध प्रदर्शन गरियो । यसैगरी न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई ज्ञापन पत्र बुझाइएको छ । सरकार मन्त्रिहरुको नियुक्तिमै ब्यस्त छ । धन्यबादका पात्र हुन् ती जसले देश दुखेको मर्म ओकले, भलै क्यानडा र अमेरिका जस्ता सात समुद्रपार नै किन नहोस् । यस्ता बिरोध प्रदर्शनहरु संसारभरि हुनु आवश्यक छ । (फोटो साभार माईसंसार)

Advertisements

3 Responses to “भारतीय ज्यादतीका बिरद्ध संसारभरिका नेपाली एक हौं”

  1. abhinas Says:

    kasto ramri ramri maiya haru malai pani banner bokna man laagyo

    Like

  2. santosh Says:

    Very nice blog ..good job keep it up…..and friends dont forget to visit new forum http://www.studentag.com and share all kind of knowledge and books and many others over there

    Like

  3. B.Gautam Says:

    so when the nepalisamaaj rome going to do like that programe?

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: