पत्रकारद्वारा सीमा अतिक्रमणको भर्त्सना

काठमाडाँै। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको बसेको सचिवालय बैठकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा नेपाली भूमिमाथि गरिएको अतिक्रमणको घोर भत्सर्ना गर्दै उक्त कार्य तत्काल रोक्न भारतसँग आग्रह गरेको छ। बैठकले एसएसबीद्वारा नेपाली चेलीमाथि भएको दुर्व्यवहार र नेपाली जनतालाई विस्थापित गराइएको घटनाप्रति खेद प्रकट गर्दै सो घटनाप्रति गम्भीर बन्न आग्रह गरेको हो। बैठकले भारतीय पक्षबाट पटकपटक भइरहेको अतिक्रमणप्रति सचेत हुन पनि सम्पूर्ण जनतालाई आग्रह गरेको छ। सोही बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए/नभएको अनुगमन गर्ने निर्णयसमेत गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: