कालिकोटमा कर्फ्यु

कालिकोटमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएपछि प्रसासनले कर्फ्यु आदेश जारी गरेको छ ।झडपमा एमाले कालिकोटका सचिवसहित १३ जना भन्दा बढि घाइते भएपछि साझ ६ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । बन्द गर्दै हिडेका माओवादी कार्यकर्ताहरुले एमाले जिल्ला पार्टी कार्यालयमा पुगेर एमाले कार्यकर्तालाई खोजीखोजी आक्रमण गरेका थिए । आक्रमणमा एमाले जिल्ला सचिव कुर्मराज शाही र युथ फोर्सका जिल्ला संयोजक दुर्गाबहादुर शाही गम्भीर घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले खोजीखोजी आक्रमण गर्न थालेपछि पुगेको प्रहरी टोलीलाई पनि माओवादी कार्यकर्ताहरुले आक्रमण गरेपछि दोहोरो झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
माओवादी आक्रमणमा घाइतेहरुलाई उपचारको लागि नेपालगन्ज ल्याइएको छ ।

Advertisements

One Response to “कालिकोटमा कर्फ्यु”

  1. NABIN Says:

    news repeat bhayo hai…..bro……

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: