उपत्यकाका सबै विद्यालय बन्द

सुरक्षा बारे ढुक्क हुन प्रधानमन्त्रीको आश्वसन

शान्ति सुरक्षाको माग गर्दै शिक्षा काठमाडौं उपत्यकाका सबै विद्यालय बन्द भएका छन्। अपराधीको निसाना विद्यार्थी हुन थालेको भन्दै शिक्षासम्बन्धी संस्थाले बन्दको आयोजना गरेका हुन्।

केही दिन अघि सौरद्विप स्कूलकी छात्राको अपहरण प्रयास भएको थियो। सोही विद्यालयको आह्वानमा भएको बन्दलाई शिक्षासम्बन्धी अन्य संघ संस्थाले पनि समर्थन जनाएका छन्।विद्यालयका नानी आसर्ने सवारी साधन बन्दकर्ताको निसाना बन्नु नहुने एवं अपराधिक प्रवृत्तिका घटना नियन्त्रण गरिनुपर्ने भन्दै गरिएको बन्द जायज भएको नेपाल अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारीले बताए।यसैगरी विद्यालय बन्दका आयोजकहरुलाई प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार बिहान भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्रीले शिक्षण संस्था र विद्यार्थीको सुरक्षाबारे ढुक्क हुन आश्वसन दिए। ‘म अहिलै प्रहरी प्रमुखलाई यस बारेमा निर्देशन दिन्छु’- प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी भण्डारीले भने ‘तपाइँहरु ढुक्क हुनुहोस्।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: