रोनाल्डोको विश्व कीर्तिमानी सरुवा

aronald.jpg

लन्डन, जेठ २८ (एएफपी)- पोर्चुगिज विङगर क्रिस्टियानो रोनाल्डोलाई ९ करोड ४० लाख युरोमा रिएल मेड्रिडमा बेच्न म्यानचेस्टर युनाइटेड राजि भएको इंगलिस क्लबले बिहीबार जनाएको छ ।
‘रोनाल्डोका लागि रिएलबाट आएको विश्व कीर्तिमान ८ करोड पाउन्ड युक्त अनुबन्धन रकमलाई म्यानचेस्टरले स्विकार गरेको छ’-म्यानचेस्टरले आफनो आधिकारिक वेवसाइडमा लेखेको छ । उक्त समाचारको शीर्षकमा भनिएको छ-‘रिएलको ८ करोड पाउन्ड प्रस्तावलाई म्यानचेस्टरले स्विकारेको छ ।

फुटबल खेलाडी अनुबन्धनमा यो सबै भन्दा ठुलो रकम हो । यस अघि रिएलले नै फ्रान्सेली मिडफिल्डर जिनेदिन जिदानलाई इटालियन क्लब युभेन्टसबाट ७ करोड ५० लाख युरोमा बेर्नाबेउ भित्राएको थियो । जिदान अहिले रिएलको सल्लाहकारमा छन् ।

यस सिजनमा रिएल आउने रोनाल्डो दोस्रा सुपरस्टार हुन् । दुई दिन अघि मात्र टोलीले ब्राजिली स्टार काकालाई एसी मिलानबाट भित्राएको थियो । म्यानचेस्टरले रोनाल्डोकै अनुरोधमा उनलाई स्थानानतरण गरेको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: