मेची र कोसी बन्द, जनजीवन ठप्प

 

मेची र कोसी बन्द, जनजीवन ठप्प
समुद्रपारि डट कम सम्वाददाता
 
१० जुन, ०९ । एकीकृत नेकपा माओवादीको निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले आज गरेको मेची र कोसी बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
राष्ट्रपतिले चालेको कदम र भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै मोर्चाले एक दिने मेची-कोसीका नौ जिल्ला बन्दको आव्हान गरेको हो ।
बन्दका कारण झापा, सुनसरी, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा यातयात, कलकारखाना, बजार, शिक्षण संस्थाहरु बन्द रहेका 

१० जुन, ०९ । एकीकृत नेकपा माओवादीको निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले आज गरेको मेची र कोसी बन्दका कारण जनजीवन प्रभावित भएको छ ।राष्ट्रपतिले चालेको कदम र भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै मोर्चाले एक दिने मेची-कोसीका नौ जिल्ला बन्दको आव्हान गरेको हो ।बन्दका कारण झापा, सुनसरी, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा यातयात, कलकारखाना, बजार, शिक्षण संस्थाहरु बन्द रहेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: