किराँत राज्य बन्द, ६ जिल्ला प्रभावित

राष्ट्रपतिको असंबैधानीक कदम र सङ्कल्प प्रस्तावमाथि संसदमा छलफलको माग गर्दै आन्दोलनरत एकीकृत नेकपा माओवादीले मङ्गलबार किराँत राज्य बन्द गरेको छ ।

बन्दको प्रभाव उदयपुर, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लामा परेको छ । ती जिल्लामा बिद्यालय, बजार र यातायात सबै ठप्प रहेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले उदयपुरमा दुईवटा मोटरसाइकल चालकलाई हातपात समेत गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: