एन आर एन इटलीको लागि रोमबाट प्रतिनिधि छनौट कार्य सम्पन्न

       आउदो महिना रोममा हुन गैरहेको एन अर एनको पहिलो अधिबेशनको लागि नेपाली समाज रोमको आयोजनामा आज उम्मेदवार छनौट कार्यक्रम सम्पन्न भएको छ जस अनुसार उपाध्यक्ष पदको उम्मेदवारको लागि क्षेत्र कुमार श्रेष्ठ निर्बिरोध छनौट हुनु भएको छ भने महासचिब पदको निमित्त दुई जनाको उम्मेदवारी परेको कारण दौलत साम्बालाई ३ मत ले पराजित गर्दै रामजिबी पन्त रोमबाट महासचिब पदको लागि उम्मेदवार छनौट हुनु भएको छ। जस मध्य कार्यसमितीमा मतदान हुँदा जम्मा १३ मध्य अध्यक्षको मत निर्णायक हुनेहुँदा १२ जना सदस्यले मतदान गरिए अनुसार एक मत बदर हुँदै ४ बिरुद्द ७ मतले दौलत साम्बालाई पराजित गर्दै रामजिबी पन्त छनौट हुनु भएको छ। छनौट कार्यक्रममा बिजयी भैसके पछि हाम्रा सम्बाददाता सँग कुरा गर्दै रामजिबी पन्त ज्युले यो म छनौट हुनु भनेको सबै रोममा बसोबास गर्ने नेपाली साथीहरुको बिजय हो। र छनौट कार्यक्रममा जे जस्तो भए पनि एन आर एनको आगामी महिना हुने अधिबेशनमा रोममा बसोबास गर्ने सबै साथीहरुको सहयोग पाउने आशा ब्यक्त गर्नु भयो।


Advertisements

4 Responses to “एन आर एन इटलीको लागि रोमबाट प्रतिनिधि छनौट कार्य सम्पन्न”

  1. gyawali Says:

    hello mr. k ho? ajhai jathaavawi samaachaar lekhne ? kam se kam naam ta thik lekhnu ni ram jiwi pantha ho naam ram g hoina. please hachuwaa ko var maa khabar nalekha ta.

    Like

  2. bisham Says:

    it was mistake but now it is updated..can you have look if it is ok now???

    Like

  3. gyawali Says:

    yap good.

    Like

  4. tula Says:

    la la badai cha rome ko sabai karya karta haru lai aba ramarai rome ma baser ramro kam garnu la ek apas ma khuta taana taan nagaru daju bhai haru ko la

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: