नेपाल मण्डल बन्दको घोषणा गर्दै बिशाल मसाल जुलुश प्रदर्शन


नेपाल मण्डल बन्दको घोषणा गर्दै बिशाल मसाल जुलुश प्रदर्शन
सूर्यबहादुर श्रेष्ठ, काठमाडौ
 
१ जुन, ०९ । नेवा: स्वायत्त राज्यको सुनिश्चीतता र काठमाडौं उपत्यका शहरी बिकास बिधेयक खारेजीको माग गर्दै नेवा: समुदायले संबिधान सभा तथा संसदको ध्यानाकृष्ट गर्ने उद्देश्यले नेवा: स्वायत्त राज्य बन्द कार्यक्रम सफल पार्न हिजो साँझ राजधानीमा बिशाल मसाल जुलुश प्रदर्शन गरेका छन् ।
नेवा: स्वायत्त राज्य मंका संघर्ष समितिको आह्वानमा भएको उक्त मसाल जुलुश असनबाट शुरु भई बसन्तपुर दरबारमा पुगी कोणसभामा परिणत भएको थियो । नेवा: राज्यभित्र गैर नेवारहरुको पनि समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने तर अग्राधिकार नेवालाई दिईनुपर्ने माग गर्दै संघर्ष समितिले आइतबार राजधानीमा प्रचारात्मक मशाल जुलुस प्रदर्शन गरेको हो ।

सूर्यबहादुर श्रेष्ठ, काठमाडौ

      नेवा: स्वायत्त राज्यको सुनिश्चीतता र काठमाडौं उपत्यका शहरी बिकास बिधेयक खारेजीको माग गर्दै नेवा: समुदायले संबिधान सभा तथा संसदको ध्यानाकृष्ट गर्ने उद्देश्यले नेवा: स्वायत्त राज्य बन्द कार्यक्रम सफल पार्न हिजो साँझ राजधानीमा बिशाल मसाल जुलुश प्रदर्शन गरेका छन् ।नेवा: स्वायत्त राज्य मंका संघर्ष समितिको आह्वानमा भएको उक्त मसाल जुलुश असनबाट शुरु भई बसन्तपुर दरबारमा पुगी कोणसभामा परिणत भएको थियो । नेवा: राज्यभित्र गैर नेवारहरुको पनि समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुने तर अग्राधिकार नेवालाई दिईनुपर्ने माग गर्दै संघर्ष समितिले आइतबार राजधानीमा प्रचारात्मक मशाल जुलुस प्रदर्शन गरेको हो ।

090601061553787

 
आज गरिएको नेपाल मण्डल बन्दका झलकहरु
नेवा: स्वायत्त राज्य मंका संघर्ष समितिको आह्वानमा आज नेपाल मण्डल बन्द गरेका छन, बन्दका कारण आज राजधानी ठप्प भएको छ, शान्तिपूर्ण जुलुश प्रदर्शन गर्दै बल्खु पुगेका प्रदर्शनकारीहरुमाथि स्थानिय जत्थाले खुकुरीआक्रमण गर्दा १८ जना घाइते भएका छन (तस्वीर: सूर्यबहादुर श्रेष्ठ)     

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: