सवारी दुर्घटनामा तीनको मृत्यु

धादिङको जोगीमारामा तीन सवारी साधन एक आपसमा ठोक्किदा शनिबार तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौ लैनचोरका बिष्णु आचार्य, बारा जितपुरका अमर पासवान र ठेगाना नखुलेका युगानन्द सापकोटा रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ७ जनालाई राजधानी ल्याउने तयारी भइरहेको छ भने ८ जनाको राजमार्गस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौबाट मलेखुतर्फ जाँदै गरेका ना २ ख ९९४४ नम्वरको ट्रक, बा ४ च ८०१३ नम्वरको कार र बा ३१ प ८३१६ नम्वरको मोटरसाइकल एक अर्कोलाई उछिन्ने क्रममा दुर्घटनामा परेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: