आइन्स्टाइन र न्युटनलाई चुनौति दिन अमेरिका उडे नेपाली विद्यार्थी

 

आइन्स्टाइन र न्युटनलाई चुनौति दिन अमेरिका उडे नेपाली विद्यार्थी
 
१२ जेठ, काठमाडौं । रिजन कार्की नेपाली किशोर हुन् । रिजनको रिजन (गर्न खोजिकएको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ ।
नयाँ पत्रिका दैनिकका अनुसार, वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दावी पुष्टी गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दावी हो, ‘विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अवर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।’
यसै बर्ष बिराटनगरको बुढानिलकण्ठ सेकेण्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौति दिन अमेरिका उडेका हुन् । नासाको आयोजनामा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको फ्लोरिडामा मे २८ देखि ३१ सम्म हुँदैछ 

                              रिजन कार्की नेपाली किशोर हुन् । रिजनको रिजन (गर्न खोजिकएको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ ।  वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दावी पुष्टी गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दावी हो, ‘विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अवर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।’ यसै बर्ष बिराटनगरको बुढानिलकण्ठ सेकेण्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौति दिन अमेरिका उडेका हुन् । नासाको आयोजनामा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको फ्लोरिडामा मे २८ देखि ३१ सम्म हुँदैछ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: