अब मेरो पालोः

अब मेरो पालोः नव नियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार दिउँसो १२ः३५ बजे पदबहाली गर्नुभयो । उहाँलाई मुख्य सचिव डा. भोजराज पोखरेल र प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले पुष्पगुच्छा दिई स्वागत गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका सम्पूर्ण मन्त्रालयका सचिवहरु उपस्थित हुनुहुन्थयो । प्रधानमन्त्री नेपालले सोमबार नै रक्षामन्त्रीमा विद्या भण्डारी र अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: