नेपाली रजतपटकी सर्वाधिक लोकप्रिय नायिका करिश्मा मानन्धर अमेरिका नजानेगरी नेपाल फर्किएकी छन् । उनी झन्डै ५ बर्षअघि अमेरिका गएकी थिईन । नायीकाको रुपमा व्यस्त रहदाँ रहदैंपनि आफैंले निर्माण गरेको चलचित्र असफल भएपछि उनी अमेरिका गएकी थिइन् । शूरुमा एक्लै अमेरिका गएकी उनी पछि छोरी कवितालाई पनि उतै लगेकी थिइन । सैन्डवीच विक्री गर्ने पसलमा काम गरेकी उनी रेष्टुराँको म्यानेजरको रुपमा कार्यरत थिइन । केही दिन अघि बाबुआमा भेट्न बेलायत गएका उनका पति विनोद मानन्धर अमेरिका गई करिश्मा र कवितालाई ल्याएका थिए । ३७ बर्षीय करिश्माले १४ बर्षको उमेरमा गार्मेन्टमा काम गर्दा गर्दै सन्तान फिल्ममा काम गरेकी थिएन । फिल्म निर्देशक विनोद मानन्धरसँग विवाह गरेकी उनी रातारात लोकपि्रय भएकी थिइन । उनी नेपाली फिल्म उद्योगकै सर्वाधिक लोकपि्रय नायिका हुन् । बाल्टीमोरमा बसोबासरत करिश्मा नेपाल फर्किएपछि पुनः नेपाली फिल्म उद्योगमा नै सकि्रय हुने बताएकी छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: