बारामा भारतीय पक्षले सीमा अतिक्रमण

 

                  व्यवस्थापिका संसद्को मानवअधिकार र अन्तरराष्ट्रिय  सम्बन्ध समितिले बारा जिल्लामा भारतसँग जोडिएका सिमानामा भारतीय पक्षले अतिक्रमण गरेको ठहर गरेको छ। समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कयांै सीमा स्तम्भ र ६० विगा जमिन अतिक्रमण भएको बताएको हो।   समितिका सदस्य एवम् सभासद् नविन्द्रराज जोशीको संयोजकत्वमा गठित टोलीले गरेको स्थलगत अवलोकनका क्रममा दुइ सय ६४ वटा सीमा स्तम्भ हराएको ठहर गरेको हो। पत्रकार सम्मेलनमा टोली संयोजक सभासद् जोशीले बारा जिल्लाको मर्टर्ीीा, छिटकैयालगायत भारतसँग जोडिएका गाविसमा दशगजा र सीमामा समस्या रहेको बताउनुभयो। समितिले मुलुकको सम्वेदनशील सीमा समस्याप्रति राष्ट्रको ध्यानाकर्षा हुनुपर्ने बताउँदै दुवै मुलुकका जिम्मेवार अधिकारीहरुबीच आपसी छलफल, निरीक्षण गरी सीमास्तम्भहरु दुरुस्त गर्नेलगायतका समस्या समाधान गर्न सिफारिस गरेको छ। 

             समितिले मर्टिहवा गाविसका जंगे पिल्लर आसपासमा नेपाल र भारत दुवै पक्षबाट दशगजा आसपासमा सीमा अतिक्रमण गरी घर/गोठ बनाएको पाइएको जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: