अन्त्यः….

img20090518172929

 पृथकतावादी लिवरेसन टाइगर अफ तमिल इलम -एलटिटिई)का नेता भेल्लुपिल्लाई प्रभाकरणको सरकारी सेनासागको मुठभेडमा मृत्यु भएको छ । श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्क्षेको कार्यालय र त्यहाँको टेलिभिजनले प्रभाकरणको मृत्यु भएको पुष्टि गरेको छ । श्रीलङ्काली सेनाले तमिल टाइगरसागको दशकौ पुरानो गृहयुद्धमा अन्तिम विजय भएको घोषणा पनि गरेको छ । अन्तिम सङ्घर्षमा तीन सय तमिल छापामारको पनि मृत्यु भएका छन्। आफ्ना दुई सहयोगीका साथ भाग्दै गरेको अवस्थामा प्रभाकरण चढेको गाडी बम विस्फोटमा परेको हो । सो सङ्घर्षमा प्रभाकरणका वरिष्ठ सहयोगीहरू जलसेनातर्फका नेता कर्णेल सुसाई र एलटीटीईका गुप्तचर प्रमुख पोट्टु अम्मानको पनि मृत्यु भएको छ । माथिको फोटोमा प्रभाकरण श्रीमती छोरा,छोरीका साथ दाँया !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: