नेपाल किन मौन?

काठमाडौँ। भावी प्रधानमन्त्रीको रूपमा प्रस्तावित माधव नेपाल भारतीय मूलका नेेता भएको भारतीय सञ्चार माध्यमहरुले बढो जोडतोडका  साथ  प्रचार गरिरहेका   छन्। भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले मे ११ मा प्रेसित गरेको समाचारमा  भारतीय मूलका माधव नेपाल नेपालको प्रधानमन्त्री बन्न सक्छन् भन्ने उल्लेख गरिएको छ। त्यस्तै, भारतको दैनिक पत्रिका नवभारत  टाइम्सले पनि नेपालाई भारतीय मूलकै भनेको छ भन्ने पन्जाब केसरीले प्रथम पृष्ठमै ‘भारतीय मूलके माधव नेपालके नए प्रधानमन्त्री बन्नेके सम्भावना’ भनेर समाचार प्रकाशित गरेको छ। यी समाचारको माधव नेपालले भने कुनै खण्डन गर्नुभएको छैन। प्रधानमन्त्री बन्ने खेलमा लागेको बेला भारतको विरोध गर्दा भारत रिसाउँछ भनेेर हो कि भारतीय मूलकै भएकाले हो नेपाल चुपचाप बस्नुभएको छ। यो मौनता भने रहस्यमय बनेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: