सचिवहरू अझै सदरमुकाममै

 

द्वन्द्वकालमा सदरमुकाममा बस्दै आएका डोटीका एक दर्जनभन्दा बढी गाउँ विकास समितिका सचिवहरू अझै गाउँ फर्केका छैनन् ।
गाविस सचिव गाउँ नजाँदा मालपोत, जन्म, मृत्यु, विवाह दर्तालगायतका नियमित काममा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता गराउनुपर्ने भएकाले दैनिक २५० रूपैयाँ भाडा तिरेर सदरमुकाम आएका पोखरीका नरी साउदले भने- दुई दिन भइसक्दा पनि सचिव भेटिएन ।
सचिव गाउँमा नगई सदरमुकाममा बस्ने गर्नाले सर्वसाधारणले यस्तै दुःख झेल्नुपरेको छ, कोट गाउँका बले महतले बताए । सचिव समयमा नगएकै कारण गाउँमा किसानले पाँच छ वर्षदेखि मालपोत बुझाउन पाएका छैनन् ।

द्वन्द्वकालमा सदरमुकाममा बस्दै आएका डोटीका एक दर्जनभन्दा बढी गाउँ विकास समितिका सचिवहरू अझै गाउँ फर्केका छैनन् । गाविस सचिव गाउँ नजाँदा मालपोत, जन्म, मृत्यु, विवाह दर्तालगायतका नियमित काममा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता गराउनुपर्ने भएकाले दैनिक २५० रूपैयाँ भाडा तिरेर सदरमुकाम आएका पोखरीका नरी साउदले भने- दुई दिन भइसक्दा पनि सचिव भेटिएन । सचिव गाउँमा नगई सदरमुकाममा बस्ने गर्नाले सर्वसाधारणले यस्तै दुःख झेल्नुपरेको छ, कोट गाउँका बले महतले बताए । सचिव समयमा नगएकै कारण गाउँमा किसानले पाँच छ वर्षदेखि मालपोत बुझाउन पाएका छैनन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: