स्पेनमा स्विन फ्लू

-स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकमा पहिलोपटक स्विन फ्लूको संक्रमण देखा परेको जनाएको छ । त्यहाका स्वास्थ्य मन्त्री त्रिनिदात जिमेन्सले विश्वविद्यालय अध्ययनको लागि मेक्सिको पुगेका एक युवक त्यहाबाट फर्केर आउदा संक्रमण भएर आएको बताए ।
ती युवकको उपचार भइरहेको छ भने उनमा थप संकट नरहेको उनले बताए ।
अहिलेसम्म मेक्सिकोमा फैलिएको स्विन फ्लूका कारण ८१ जनाको मृत्यु भइसकेको छ । उक्त रोग फैलिन नदिन मेक्सिकोमा विशेष सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबारे विश्व स्वास्थ्य संगठनले पनि उक्त संक्रमण थप फैलिन नदिन र यसप्रति सतर्कता अपनाउन आग्रह गर्दै चेतनावनी दिइसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: