बेबारिसे बम खेलाउदा गुल्मीमा २ बालकको मृत्यु

वेवारिसे बम खेलाउदा गुल्मी जिल्लाको दर्लिङ्ग गा.वि.स.मा २ जना बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दर्लिङ्ग गा.वि.स. वार्ड नं. ७ निवासी भिम बहादुर वि.क.को छोरा वर्ष११ को बोम बहादुर वि.क. र सोही वडा निवासी मानसिंह वि.क.को ११ वषिर्य छोरा होम बहादुर वि.क. रहेका छन् ।

 जंगल गएका ति बालकहरु समयमा घर नफर्केपछि खोज्ने क्रममा उनीहरुलाई उनका आफन्तहरुले जंगलमा मृत अवस्थामा फेला पारेका हुन । सदरमुकाम तम्घासबाट सो ठाउँ करिब १२ कोष उत्तरमा पर्दछ । प्रहरीलाई आफन्तले फोन गरेर जानाकारी गराएपछिर् इलाका प्रहरी कार्यलय पुर्कोटको टोली घटनास्थलमा   गएको जिल्ला प्रहरीकार्यलय गुल्मीले जनाएको छ  माओबादी जनयुद्धको बेला  उक्त बम  रहेको हुन सक्ने प्रहरीले जनाएको छ  घटनाको बारे थप केहीजानाकारी नआएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: