भिन्न सवारी दुर्घटनामा दुई जनाको मृत्यु

उदयपुरको सदरमुकाम गाईघाट बजारस्थित पेट्रोल पम्पमा शनिबार एउटा जिपले मोटरसाइकललाई ठक्कर दिँदा पाँच वर्षिय सन्दीप श्रेष्ठको मृत्यु भएको छ भने दमौलीको कोत्रेबाट दुलेगौडातर्फ मासु लिएर आउँदै गरेको पावरटिलर शनिबार बिहान हलेदी भन्ने ठाउँमा सडकबाट २० फीट तल खेतमा खस्दा एक जनाको मृत्यु भएको छ भने पावरटिलर चालक घाइते भएका छन् ।

उदयपुरको गाइघाटस्थित पम्पमा पेट्रोल भरेर बसिरहेको मोटरसाइकललाई को.१ज २७२ नं.को जिपले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा बसेका बालकको उछिट्टेर मृत्यु भएको थियो ।जिप चालक र खलासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी दमौलीको कोत्रेबाट दुलेगौडातर्फ मासु लिएर आउँदै गरेको पावरटिलर शनिबार बिहान हलेदी भन्ने ठाउँमा सडकबाट २० फीट तल खेतमा खस्दा एक जनाको मृत्यु भएको छ भने पावरटिलर चालक घाइते भएका छन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: