प्रधानमन्त्री प्रचण्ड जनताको घरदैलोमा

गुनासा सुन्न प्रधानमन्त्री प्रचण्ड आफूले चुनाव जितेको काठमाडौको क्षेत्र नम्बर दशका जनताको घरदैलोमा पुग्नुभएको छ ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गत पर्ने कीर्तिपुर, फर्पिङलगायतका प्रत्येक टोलमा गई प्रधानमन्त्री प्रचण्डले संविधानसभाको चुनावदेखि अहिलेसम्म भइरहेका कामका बारे जानकारी दिदै र गुनासा सुन्दै हुनुहुन्छ ।

उहाँले संविधान निर्माणका लागि सुझावहरू पनि लिने बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: