अध्यागमनमा कडाइ हुने

 सरकारले स्वदेशीसमेतको प्रस्थान र आगमन प्रक्रियालाई कडाइ गर्ने गरी अध्यागमन ऐन २०४९ संशोधन गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयले संसद्मा संशोधन विधेयक दर्ता गराइसकेको छ । प्रस्तावित विधेयकमा नेपालीको पनि विदेश प्रस्थान र आगमन अध्यागमनभित्र पारिने उल्लेख छ । अहिलेसम्म विदेशीको नेपाल प्रवेश, उपस्थिति र प्रस्थानलाई मात्र अध्यागमन ऐनले समेटेको छ । अध्यागमन नियमन प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीभित्र छुट्टै अध्यागमन प्रहरीको व्यवस्था गरिनेछ । नक्कली भिसा, राहदानी बनाए वा प्रयोग गरे त्यसलाई पाँच वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म वा दुवै जरिवाना हुनेसक्ने छ । अहिलेसम्म यसअघि पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: