पाँच दिनसम्म जमिनमुनि निराहार साधना

मनोक्रान्तिका साधिका कविता नेपालले झापाको चन्द्रगढीस्थित मेची रङ्गशालाको भद्रपुर, २ वैशाख परिसरमा माटोमुनि बसेर अनवरत पाँच दिनका लागि निराहार साधना सुरु गर्नु भएको छ ।

 

हिजो अपराहृन ४.३० बजेदेखि नौ फिटको खाल्डोमा उनी बसेपछि माथिबाट बाँस र जस्ता राखेर माटोले पुरै छोपिएको छ । काठमाडौँको आरआर क्याम्पसमा अध्ययनरत उनी डेढ वर्षदेखि मनोक्रान्तिमा लागेकी र उनले पहिलोपल्ट जमिनमुनि बसेकी हुन् ।

चन्द्रगढी-८ निवासी २२ वर्षीया कविताले सन्सारलाई बदल्नु छ भने पहिले आफैँबाट सुरु गर्नुपर्ने भावनाका साथ बस्नु भएको उनकी सहयोगी सजनी श्रेष्ठले बताईन । माटोमुनि बसेकी सो दृश्य हेर्न त्यहाँ घुइँचो लागेको छ ।

One Response to “पाँच दिनसम्म जमिनमुनि निराहार साधना”

  1. nepalitaly Says:

    haha teita nepal ma gatilo kei baki nahune vayo

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: