नेवा:जागरण सुरक्षा मन्चको सकृयातामा जनमांद्यो (मछिन्द्रनाथ)जात्रा शान्तिपूर्ण सम्पन्न

Sorce:limbusansar
नेपाल सम्बत ११२९ अप्रिल १५ बुधवार , येँ ,सरोज रत्न शाक्य  

नेपाल मन्डलको  शान्ती सुरक्षालाई ब्यवस्थित गर्न गठित भएको नेवा:जागरण सुरक्षा मन्चको सकृयतामा जनमां द्यो (मछिन्द्रनाथ )जात्रा शन्तिपूर्ण सम्पन्न भएको छ /
bjanamadyo1सुरक्षा मन्चको गठन पस्चात जात्रामा हुने हुल हुज्जत ,झै झगडा र चन्दा आतंकलाई केही हद सम्म कमी ल्याउन सकिएको कुरा मन्चका सदस्य सुर्य बहादुर श्रेष्ठले बताउनु भएको छ /
हाल सम्म मन्चले भ्याली सुरक्षा अधिकाररिहरु सँग सामन्वोय गर्दै नेपाल मन्डलको सुरक्षा ब्यवस्था गर्दै आएको र यसलाई अझ मजबुत बनाउने कुरा बताउनु भएको छ /

d181

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: