उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

                 रिक्त ६ निर्वाचन क्षेत्रमा शुक्रबार संविधानसभा सदस्यको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता उद्धव वास्कोटाकाअनुसारधनुषा को राष्ट्रपतिको गाउँमा भएको सामान्य झडप बाहेक अन्य निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको छ ।

कास्कीको केही मतदान केन्द्रमा विद्युतीय मतदान यन्त्र बिग्रेका कारण केहीबेर मतदान रोकिएको थियो ।

मोरङ ५र धनुषा ५ र ७ कास्की १रोल्पा २र कन्चनपुर ४ गरी ६ क्षेत्रमा उपनिर्वाचन भएको हो । बिहान ८ वजे देखि ५ बजेसम्म मतदान समय तोकिएको थियो । यस पटक मतदानका लागि नागरिकता अनिवार्य गरिएको कारण मतदाताको उपस्थिति न्युन देखिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: