आजदेखि भक्तपुरमा बिस्केटजात्रा

      भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु भएको छ । नव वर्षको आगमनसँगै सुरुहुने ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको बिस्केटजात्रा आठ रात नौ दिनसम्म धुमधामका साथै मनाइँन्छ । जात्राको पहिलो दिन आज दिउँसो भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्केटजात्रा सुरुहुनेगर्छ । 1239375979_b1239375979_cbhaktapur fest1239375979_dविक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघिदेखि वैशाख ५ गतेसम्म हुन्छ ।1239375979_large

रथ जात्रा सुरु हुनुअघि पाँचतले मन्दिर प्राङ्गणमा रहेको भैरवको मुल देवतामा नाइकेहरुले तान्त्रिक विधिअनुरुप पूजाआजा ग्रहण गरेपछि जात्रा सुरु हुने भैरवनाथका नाइके मुक्तिबहादुर सुवालले बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: