नेपालका प्रधानमन्त्रीद्धरा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीमा भएको दुःखदायी भूकम्पबाट जनधनको व्यापक क्षति भएकोमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख व्यक्त गर्नुभएको छ । इटालीका प्रधानमन्त्री सिल्भियो बर्लेस्कोनीलाई बुधबार पठाउनुभएको सन्देशमा प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिबाट पीडित परिवारजनमा समवेदना र सहानुभूति प्रकट गर्नुभएको छ । इटालीको ला-अकिला र अन्य क्षेत्रमा गएको महाभूकम्पबाट हालसम्म दुईसयभन्दा बढी मानिसको मृत्यु भइसकेको तथा घरहरू र अन्य पूर्वाधारको व्यापक क्षति भएको अन्तरराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । समाचारहरुक अनुसार सो भुकम्पबाट २७२ जनाको मृत्‍यु भएको र अझै १५ जनाको खोजिकार्य भाईरहेको छ। सो भुकम्प बाट ४० करोड युरो क्ष् ति भएको समाचार छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: