करिष्मा एक्लैले १० स्वर्ण जितिन्

काठमाडौं, अप्रिल ९ । पौडी खेलाडी करिष्मा कार्कीले १० स्वर्ण जितेकी छिन् । पौडीको महिना इभेन्ट्समा एक्लैले १० स्वर्ण जित्दै उनले किर्तिमान समेत कायम गरेकी छिन् । 

करिष्माले आज २०० मिटर इन्डिभिजुएल मेडली, १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । यसअघि चौंथो राष्ट्रि्य खेलकुदमा नयना शाक्य एक्लैले राखेको ९ स्वर्णको किर्तिमान करिष्माले भंग गरेकी हुन् । उनी अझै दुइवटा इभेन्ट्समा भिड्दैछिन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: