खस जातिलाई जानजातिमा सूचीकृत गर्न माग

खस जातिलाई पनि जनजातिको सूचीमा समावेश गरिनुपर्ने सभासद्हरुले झापाको दमकमा आयोजित कार्यक्रममा जोड दिएका छन् ।

झापा जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने खस सभासद्हरुको सम्मान कार्यक्रममा सहभागी सभासद्हरुले राज्यको मूल प्रवाहबाट वञ्चित अन्य जनजातिझै खस जातिलाई पनि सूचीकृत गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा सभासद्हरु केशवकुमार बुढाथोकी, दीपक कार्की र गौरीशङ्कर खड्कालगायतकालाई खस एकता समाजले सम्मान गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: